गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर कुमारी बैङ्कबाट १९ करोड ठगी गर्ने कर्मचारीसहित चार जना पक्राउ

काठमाडौँ । गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ठगी गरेको अभियोगमा कुमारी बैङ्कका कर्मचारीसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैङ्क पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्याङ्कनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्। गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। … Continue reading गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर कुमारी बैङ्कबाट १९ करोड ठगी गर्ने कर्मचारीसहित चार जना पक्राउ